वचनको महत्त्व

नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक १ पत्रुस २:२

के तपाईं राम्ररी सिँचाइ गरिएको फलदायी रूखझैँ हुन, आफ्ना कामहरूमा आशिष् पाउन, परमेश्वरले आफूलाई तपाईंमा प्रकट गर्नुभएको अनुभव गर्न, ईश्वरीय स्वभावमा सहभागी हुन, र बिस्तारै ख्रीष्टको स्वरूपमा परिवर्तन हुन चाहनुहुन्छ? कृपया यी तीन लेख पढ्नुहोस्:

यदि परमेश्वरको वचनमा हाम्रो जीवनलाई रूपान्तरण गर्ने यस्तो शक्ति छ, दाबी गर्न योग्य प्रतिज्ञाहरू छन्, र जीवन र धार्मिकताका निम्ति चाहिने सबै कुरा यसले हामीलाई दिन्छ भने, त्यस्ता प्रतिज्ञाहरू प्राप्त गर्न तपाईं के गर्नुहुन्छ?

केही व्यावहारिक सुझावहरूका निम्ति वचन ग्रहण हेर्नुहोस्, र साथै पवित्र आत्मा पनि पढ्नुहोस्।