यी अध्ययनहरू वचन ग्रहण गर्ने र त्यसका सत्यताहरू बुझ्न पवित्र आत्मामा भर पर्ने कुरालाई व्यवहारमा उतार्ने उदाहरणहरू हुन्। पाठकलाई बेरियाका मानिसहरूले झैँ गर्न, र यी कुराहरू त्यस्तै हुन् कि होइनन् भनी धर्मशास्त्रबाट जाँच्न उत्साह दिइन्छ (प्रेरित १७:११)।